बुधवार, 29 जुलाई 2020

Forage And livestock development resource center

Mulberry leaves


Mulberry leaves are high in crude protein and low in crude fibre. This combination makes it a perfect feed supplement for sheep and goat
Their leaves are highly palatable and digestible (70-90 %) to herbivorous animals and can also be fed to monogastrics. Protein content in the leaves and young stems, with a good essential amino acid profile.
Dry matter 19.8 %
crude fiber 15.9 %
crude protein 22.3%
Planting of cuttings
plant cutting following 20×15 or 20 ×10 cm spacing depending on structure of land .Photo Kanva-2

शनिवार, 25 जुलाई 2020

घाँस तथा पशु विकास स्रोत केन्द्र

बर्षातकाे समयमा बढि मात्रामा हरियाे घाँस हुने र ग्रीष्म ऋतुमा यसकाे महासंकट देखिने कारणले पशुवस्तु यस अभावकाे बेलामा अधिक दुब्लाउने हुर्काउला पशुहरु नबढ्ने र उत्पादनमा ह्रास अाउने जस्ता समस्या कृषकहरुले लगातार भाेगिरहेका हुन्छन । यसैले मुख्यगरि समयलाई लक्षित गरि सघन घाँसेबालिलाइ प्राेत्साहित गर्ने सकियो भने पशुपालन क्षेत्रकाे यस जिर्ण समस्यालाई धेरै खुकुलो पार्न सकिन्छ ।
बहुवर्षिय घाँस
नेपियर + बदामे
सेटरिया + बदामे
मुलाटाे + बदामे
बर्षातमा हुने एक बर्षे घाँस
टियाेसिन्टि + बाेडि
मकै + बाेडि
सुडान + ल्यावल्याबे
एक बर्षे हिउँदे घाँस
जै + बर्सिम
जै + भेज
जै + केराउ
जै + व्हाइट क्लाेभर
डाले घाँसहरु
इपिल इपिल
किम्बु
भटमासे
मेन्दाेला
बडहरु
निमाराे
राइखन्याे
सुख्खा घाँस
पराल, ढाेड , नल अादि
contact : 9841774982, 9813130019, 9861773790, https://www.facebook.com/profile.php?id=100005944154926

घाँस तथा पशु विकास स्रोत केन्द्र

विगत 20 वर्ष अघि देखि लाेकल तथा उन्नत जातका घाँसका बिउविजन उत्पादन तथा पशुपालन सम्बन्धि प्राबिधिक सल्लाह दिदै आइरहेका छै ।

घाँसका बिरुवाहरु

मनसुन सक्रिय भए पस्चात लगाउन सकिने बहुवर्षीय डालेघाँसका विरुवा हरु । ठुलो रुख हुने बडहर, निमाराे, राइखन्यु, जस्ता घाँस का विरुवा र बुट्यानम...