वडहर (Atrocarpus lakoocha)
वडहर मध्य पाहाकाे कृष्कहरुले चाहाना गर्ने पहिलाे डाले घाँस हाे । तराईदेखि पहाडि क्षेत्रसम्म लगाउन सकिन्छ । याे घाँस बारिकाे छेउछाउ तथा कान्लामा लगाउन सकिन्छ ।
घाँस उत्पादन दिन लामो समय लाग्ने
र बर्षमा धेरै पटक काट्न नमिल्ने भए पनि याे निकै राम्रो घाँस मानिन्छ बिशेष गरेर बाख्रा काे लागि ,
एउटा ठुलो रुखबाट प्रतिवर्ष 160 के.जि . सम्म घाँस उत्पादन दन्छ र कच्चा प्राेटिन करिब 16% सम्म हुने याे घाँस बाख्रा हरुले निकै रुचाउँछन् ।
ठेगाना - धादिङ गल्छि गाउँपालिका 7 भल्टार
Gmail -forage604@gmail.com
सम्पूर्ण नम्बर
9841774982
9813130019
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें